प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच मंगलबार दिउँसो चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषमया छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । भेटवार्ता लगत्तै नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय वार्ता भएको छ ।

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच मंगलबार दिउँसो चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषमया छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भेटवार्ता लगत्तै नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय वार्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *