पर्वमार्फत एकापसमा सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल
TNV News Update

पर्वमार्फत एकापसमा सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, ६ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ । आज ग्याल्पो ल्होसार, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता,...
भोजपुरमा तेह्र पक्की पुल निर्माण
TNV News Update

भोजपुरमा तेह्र पक्की पुल निर्माण

भोजपुर, ६ फागुन । सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा सात करोड ५० लाख रूपैयाँ, आरीखोलामा तीन करोड रूपैयाँ, वेहेरे खोलामा तीन करोड ५० लाख रूपैयाँ, खाल्डे पिखुवा...
क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ : दाहाल
TNV News Update

क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ : दाहाल

रुकुमपूर्व, ६ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुग्नुभएको छ । चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उहाँले पत्रकार सम्मेलन गर्दै आफ्ना अनुभव सार्वजनिक गर्नुभयो । संयोजक दाहाले भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका...
बहत्तर वर्षमा भुजेललाई नागरिकता
TNV News Update

बहत्तर वर्षमा भुजेललाई नागरिकता

तनहुँ, ६ फागुन । बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उहाँलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफू संरक्षक उहाँलाई सिफारिस गरेपछि नागरिकता प्रदान...
नेपाली पर्वहरुको माध्यमबाट सबै नेपालीबिच बन्धुत्वको भावना अभिवृद्धि गर्छ : उपाध्यक्ष घिमिरे
TNV News Update

नेपाली पर्वहरुको माध्यमबाट सबै नेपालीबिच बन्धुत्वको भावना अभिवृद्धि गर्छ : उपाध्यक्ष घिमिरे

काठमाडौँ, ६ फागुन । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबिच आपसी एकता, सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ । नयाँ वर्ष शुभारम्भको खुसियालीमा मनाइने शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त...
ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव
TNV News Update

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौँ, ६ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसार, २१५३ को पावन अवसरमा आज सम्पूर्णमा शुभकामना दिँदै उहाँले धार्मिक श्रद्धा, सामाजिक सद्‌भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको प्रतीक बनेर ग्याल्पो ल्होसार पर्वले देशलाई प्रगति, शान्ति र...
काठमाडौँ–६ का मतदाता भन्छन्– ‘गरिखाने वातावरण देऊ’
TNV News Update

काठमाडौँ–६ का मतदाता भन्छन्– ‘गरिखाने वातावरण देऊ’

नारायण ढुङ्गाना काठमाडौँ, ५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै छ चुनावी सरगर्मी त्यसैगरी बढिरहेको छ । निर्वाचन आयोगले हिजो फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार गर्ने बाटो खुला गरिदिएपछि भने चुनावी गर्मीले देश हपक्कै तातेको छ । अहिले राजनीतिक दलका नेता मतदाताको घरदैलोमा व्यस्त छन् ।...
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
TNV News Update

पैदलयात्रु कुट्ने कार चालक पक्राउ

काठमाडौँ, ५ फागुन । कार चालकले पैदलयात्रु कुटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक पक्राउ परेका छन् । आज बिहानैदेखि भाइरल भएको उक्त भिडिओबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने...
एमाले पहिलो शक्ति बन्ने अध्यक्ष ओलीको दाबी
TNV News Update

एमाले पहिलो शक्ति बन्ने अध्यक्ष ओलीको दाबी

झापा, ५ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आज आयोजित कार्यक्रममा मतदातासामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले एमालेप्रति जनसमर्थन बढ्दै गएको बताउनुभयो । उहाँले विगतमा विभिन्न चुनौती र अवरोध सिर्जना...