दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
TNV News Update

दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ, ९ फागुन । जिल्लाको तुलसीपुरमा नेकपा (एमाले)को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई आज पक्राउ गरिएको जानकारी दिनुभयो । यही...
निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन
TNV News Update

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

लुम्बिनी, ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिनुभएको छ । निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु...

कास्की २ मा जलवायु विज्ञ कुशल गुरुङको ‘उज्यालो नेपाल’ बनाउने योजनामा के छ ?
TNV News Update

कास्की २ मा जलवायु विज्ञ कुशल गुरुङको ‘उज्यालो नेपाल’ बनाउने योजनामा के छ ?

पोखरा, ९ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ । पुराना र नयाँ राजनीतिक दलका उम्मेदवारहरु आफ्ना अजेन्डासहित घरदैलो गरिरहेका छन् । नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) साथै राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवार बढी...
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती
TNV News Update

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौँ, ९ फागुन । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका लागि हुन गइरहेको निर्वाचनको महायज्ञलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन सबै राजनीतिक दल र उम्मेदवारलाई अपिल गर्नुभएको छ । उहाँले राजनीतिक दल र उम्मेदवारबाट हुने शान्तिपूर्ण चुनावी प्रचारप्रसार र चुनावमा मतदाताको उत्साहपूर्ण सहभागिताले मात्र लोकतन्त्र फस्टाउने...
चालक निदाउँदा स्कारपियो ३० मिटर तल खस्यो, ४ जना घाइते
TNV News Update

चालक निदाउँदा स्कारपियो ३० मिटर तल खस्यो, ४ जना घाइते

मकवानपुर, ९ फागुन । बागमती प्रदेशअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार २०८२ साल फागुन ९ गते बिहान करिब ६ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च ९७७७ नम्बरको स्कारपियो चालक निदाउँदा अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल...
मानसिक रोग कमजोरी होइन, उपचारयोग्य अवस्था हो : डा.प्रतीक बछार [भिडिओ]
TNV News Update

मानसिक रोग कमजोरी होइन, उपचारयोग्य अवस्था हो : डा.प्रतीक बछार [भिडिओ]

मनिषा बस्नेत काठमाडौँ, ९ फागुन । नेपाली समाज तीव्र परिवर्तनको चरणमा छ । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, प्रतिस्पर्धी जीवनशैली र आर्थिक अनिश्चितताले दैनिक जीवनलाई सजिलो मात्र बनाएको छैन, यसले मानसिक दबाब पनि उत्तिकै बढाएको छ । यही परिवेशमा मानसिक स्वास्थ्य अहिले सार्वजनिक बहसको प्रमुख विषय बन्न थालेको छ । परामर्शदाता...
मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग
TNV News Update

मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

भोजपुर, ९ फागुन । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ । अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने...
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
TNV News Update

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ, ९ फागुन । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ । तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको पोल ढल्केकोले त्यसलाई व्यवस्थितकार्य गर्नका लागि ११ केभी...