शान्तिको एउटै प्रश्न : मेरो नागरिकता कहिले ?
TNV News Update

शान्तिको एउटै प्रश्न : मेरो नागरिकता कहिले ?

जुनु भट्टराई विराटनगर, १० फागुन । अहिले देशभरको माहोल चुनावले रङ्गिएको छ । चुनावको उत्साहपूर्ण माहोलमा निवार्चन क्षेत्र नम्बर ४ मा पर्ने विश्वकर्मा चोकमा बसोबास गर्दै आएकी शान्ति कुमारी चौधरी भने निरश मुद्रामा भोट माग्न आउने नेताको दैनिक पखाईमा हुनुहुन्छ । नेता घरदैलो कार्यक्रममा भोट माग्न आए यसो भन्छु, उसो...
काङ्ग्रेसले काम गर्छ,अरुले गफ गर्छन् र नयाँ दलहरु हराएर जान्छन् : डा.महत
TNV News Update

काङ्ग्रेसले काम गर्छ,अरुले गफ गर्छन् र नयाँ दलहरु हराएर जान्छन् : डा.महत

नुवाकोट, १० फागुन । नेपाली काङ्ग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाशशरण महतले आफू काम गर्ने व्यक्ति भएको भन्दै विजयी गराउन आग्रह गर्नुभएको छ । दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले आफू ऊर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह...
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री अर्याल
TNV News Update

निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री अर्याल

काठमाडौँ, १० फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । आज रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था...
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र
TNV News Update

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी, १० फागुन । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । उडान...
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा.यादव
TNV News Update

निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा.यादव

सप्तरी, १० फागुन । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त पदको कार्यभार सम्हाल्नुभएको थियो । उहाँले २०६३ पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्त र २०६९ चैत १ देखि निर्वाचन आयुक्तमा पुनर्नियुक्ति भइ २०७२ भदौ ११ देखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी...
भक्तपुर १ का मतदाता भन्छन्– सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ
TNV News Update

भक्तपुर १ का मतदाता भन्छन्– सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

कालिका खड्का काठमाडौँ, १० फागुन । ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ चाँगुनारायण नगरपालिका– १ की १९ वर्षीया मोनिका रोक्काले भन्नुभयो, “म पहिलो पटक मतदान गर्दैछु, दुःख, सुखमा सहयोग गर्ने र यहाँको विकासमा ध्यान दिनेलाई भोट दिने हो, जनप्रतिनिधि भनेको जनताकै माझमा र...
तनहुँमा मतपत्र आइपुग्यो
TNV News Update

तनहुँमा मतपत्र आइपुग्यो

दमौली, १० फागुन । यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । तनहुँका दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र शनिबार आइपुगेको हो । तनहुँ क्षेत्र नम्बर १ को मतपत्र दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ को मतपत्र दुलेगौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा...
आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात
TNV News Update

आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

झापा, १० फागुन । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार रूपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार...
झन्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली
TNV News Update

झन्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली

बिर्तामोड, १० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झन्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताउनुभएको छ । झन्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ । आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झन्डा आदर्शको केन्द्र भएको बताउनुभयो...