देश गफले होइन, कामले बन्छ : अध्यक्ष साम्पाङ
TNV News Update

देश गफले होइन, कामले बन्छ : अध्यक्ष साम्पाङ

भोजपुर, ११ फागुन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको विकास हुन नसक्ने बताउनुभएको छ । देश गफले नभइ कामले बन्ने अध्यक्ष साम्पाङ भनाइ छ । यहाँको हतुवागढी र आमचोक गाउँपालिकामा आज भएको चुनावी सभा तथा भेटघाटका क्रममा अध्यक्ष साम्पाङले अन्य पार्टीहरुले काम गर्ने क्षमता नदेखाएको बताउनुभयो...
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल
TNV News Update

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौँ, ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र गठन गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति संस्थागत रूपमा कार्यान्वयन गर्ने बताउनुभएको छ । आज आफ्नो चुनावी क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ९ का विभिन्न ठाउँमा भएको चुनावी कार्यक्रममा उहाँले सुशासन आफ्नो वाचापत्रको...
इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल
TNV News Update

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर, ११ फागुन । नेपाली काङ्ग्रेसकी उपसभापति पुष्पा भुसालले उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गर्नुभएको छ । नमुना महिला सञ्जाल गोदावरीले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित महिला भेलामा उहाँले ललितपुर क्षेत्र नम्बर १ मा धेरै उम्मेदवार भए पनि सबैको पृष्ठभूमि हेरेर मतदान गर्न आग्रह गर्नुभयो...
एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : अध्यक्ष ओली
TNV News Update

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : अध्यक्ष ओली

झापा, ११ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउनुभएको छ । दमकमा आज आयोजित कार्यक्रममा उहाँले नेसनल भोलेन्टियर फोर्स चुनावका लागि मात्रै नभइ दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताउनुभयो । अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश...
बस दुर्घटनामा १५ जना घाइते
TNV News Update

बस दुर्घटनामा १५ जना घाइते

गाईघाट, ११ फागुन । मदन भण्डारी सडक मार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा२ख ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस उदयपुरगढीको अँधेरीको गोलाइमा अनियन्त्रित भइ सडकबाट तर खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले...
मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु, चुनाव जित्छु : महेश बर्तौला
TNV News Update

मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु, चुनाव जित्छु : महेश बर्तौला

काठमाडौँ, ११ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट मकवानपुर–२ बाट उम्मेदवार बनेका महेश बर्तौलाले मतदाताहरुबाट सकरात्मक प्रतिक्रिया पाइरहेको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको टेलिफोन संवादमा उनले सामाजिक तथा विकाससम्बन्धी विषय मतदाताहरुले उठाइरहेको र त्यसमा काम गर्न आफू तयार रहेको पनि बताउनुभयो ।...
धादिङ बस दुर्घटना : २२ जना घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ जनाको मृत्यु
TNV News Update

धादिङ बस दुर्घटना : २२ जना घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ जनाको मृत्यु

काठमाडौँ, ११ फागुन । पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलङ्कीमा उपचार...
धादिङ बस दुर्घटना : मृत्यु हुनेमा तीन जना तनहुँका [अपडेट]
TNV News Update

धादिङ बस दुर्घटना : मृत्यु हुनेमा तीन जना तनहुँका [अपडेट]

तनहुँ, ११ फागुन । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेका छन् । मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा...
मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?
TNV News Update

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?

हरिविनोद अधिकारी काठमाडौँ, ११ फागुन । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि शासन गर्न पाउँछन् या आधिकारिकरूपमा सेवा गर्न पाउँछन् भन्ने मान्यता छ । यो नयाँ नभएर धेरै पहिलेदेखिको मान्यता हो र आज पनि त्यो मान्यताका आधारमा जनताका प्रतिनिधि चयन गर्ने अथवा छान्ने प्रक्रियालाई निर्वाचन भनिन्छ । निर्वाचनका...