Category: TNV News Update

‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा खड्का
TNV News Update

‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा खड्का

काठमाडौँ, ३० फागुन । पछिल्लो समयकी नम्बर वान अभिनेत्रीको रुपमा पहिचान स्थापित गरेकी स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलोपटक ‘अडिसन’ मार्फत फिल्म ‘लालीबजार’ मा अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताउनुभएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको उक्त फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक...
टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
TNV News Update

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौँ, ३० फागुन । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका लागि विशेष गरी डिजाइन गरिएको हो, जसले भरपर्दो प्रदर्शन र उत्कृष्ट कनेक्टिभिटी चाहन्छन् । मोबाइल सावर्जनिक कार्यक्रममा बोल्दै टेक्नो मोबाइलका सिइओ अर्जित तालापत्रले...
‘विजयसाल सामुदायिक घरबास’मा बढ्दै पाहुनाको आकर्षण
TNV News Update

‘विजयसाल सामुदायिक घरबास’मा बढ्दै पाहुनाको आकर्षण

राजेन्द्रप्रसाद पनेरू कञ्चनपुर, ३० फागुन । कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित हुन थालेको छ । विगतमा साहुको घरमा श्रम बेचेर जीवन गुजार्न बाध्य भएका थारू समुदायका परिवारहरू आज आफ्नै गाउँमा घरबास (होमस्टे) सञ्चालन गरेर आत्मनिर्भर बन्ने यात्रामा अगाडि बढिरहेका छन् । थारू बस्तीमा...
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
TNV News Update

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

मलङ्गवा, ३० फागुन । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डिएल ९ सी जेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज...
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
TNV News Update

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ, ३० फागुन । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन प्रयोगविहीन बनेको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ–४ लोमान्थाङस्थित धुराङ...
पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिदै छ आज बिजुली
TNV News Update

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिदै छ आज बिजुली

काठमाडौँ, ३० फागुन । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका...
चाम्लिङ राई भाषाको ‘बोखा’ शब्द बन्यो निर्वाचनमा सबैको साझा भाषा
TNV News Update

चाम्लिङ राई भाषाको ‘बोखा’ शब्द बन्यो निर्वाचनमा सबैको साझा भाषा

खोटाङ, २९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको बेला खोटाङमा ‘बोखा’ शब्दले खुब चर्चा पायो । जसको अर्थ हुन्छ माटो । ‘बोखा’ चाम्लिङ राई भाषा हो । यही फागुन–२१ गते देशभर एकैसाथ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘बोखा’ शब्दलाई श्रम संस्कृति पार्टी खोटाङका नेता तथा कार्यकर्ताले अधिक प्रयोगमा ल्याएका थिए । चार...
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
TNV News Update

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

रवीन्द्र काफ्ले पाँचथर, २९ फागुन । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् । घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाँडीले ढाक्दै गएको छ । ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालयको नजिकै कुनै बेला १३ परिवारको बसोबास थियो । हाल विद्यालय अगाडिपट्टी...
अपाङ्गता तथा महिलामैत्री पूर्वाधार बनाउन निर्देशन
TNV News Update

अपाङ्गता तथा महिलामैत्री पूर्वाधार बनाउन निर्देशन

काठमाडौँ, २९ फागुन । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री तथा महिलामैत्री बनाउन निर्देशन दिनुभएको छ । आज सानो गौचरन रङ्गशाला र स्केट बोर्ड पार्कको अनुगमनका क्रममा उहाँले उक्त निर्देशन दिनुभएको हो । अनुगमन समितिका संयोजकसमेत रहनुभएकी डङ्गोलले सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट अपाङ्गता भएका व्यक्ति र महिलाको...