Author: The Nepali Video

नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिनुपर्छ : सांसद कार्की
TNV News Update

नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिनुपर्छ : सांसद कार्की

काठमाडौँ, ३१ वैशाख । नेकपा (एमाले)का सांसद डा.अर्जुन कुमार कार्कीले नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र स्वाभिमानसँग जोडिएका राष्ट्रिय विकासका एजेन्डामा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुलुको पररास्ट्र...
जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै
TNV News Update

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

नवीन लामिछाने मनाङ, ३१ वैशाख । विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ रुपमा लिइन्थ्यो । वैशाख–असार पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा सङ्कलन गरी वर्षभरि घर खर्च चलाउने माध्यमको रुपमा पहिचान गरिएको थियो । तर, पछिल्ला वर्षका तथ्याङ्कले यार्सागुम्बाबाट...
पशुपालनमा रमाइरहेका बलराम सापकोटा
TNV News Update

पशुपालनमा रमाइरहेका बलराम सापकोटा

बागलुङ, ३१ वैशाख । कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आउनुभएको बलराम सापकोटाले व्यवसाय बन्द गर्नुपर्‍यो । यद्यपि, उहाँले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि तथा पशुपालन व्यवसाय सुरू गर्नुभयो । त्यस बेलादेखि उहाँ निरन्तर यसैमा रमाइरहनुभएको छ । कोरोना महामारीका...
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
TNV News Update

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा, ३१ वैशाख । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन...
कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा
TNV News Update

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ, ३० वैशाख । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आगामी जेठ १ देखि १० गतेसम्म महानगरको आवेदन खुला गरिने जनाएको छ । कामपाका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् । योग्य विद्यार्थीलाई छात्रवृत्ति...
घरको छतसहित खसेर दुई जनाको मृत्यु
TNV News Update

घरको छतसहित खसेर दुई जनाको मृत्यु

सर्लाही, ३० वैशाख । सर्लाहीको मलङ्गवामा घरको छतसहित खसेर दुई जनाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१० स्थित रञ्जित यादवको चार तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो । पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तला माथिबाट खस्दा मलङ्गवा नगरपालिका–२ का...
‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने
TNV News Update

‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

काठमाडौँ, ३० वैशाख । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि गरेको र वाचापत्रअनुसार नीति तथा कार्यक्रम संसद्‌मा पेस भएको बताउँदै त्यसअनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको कान्तिपुर ‘इकोनमिक समिट’लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्रीले सुशासनलाई पहिलो...
मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियान : शिक्षामन्त्री पोखरेल
TNV News Update

मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियान : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, ३० वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको साक्षरता अभियान औपचारिकता मात्र नभइ सामाजिक रूपान्तरण र मानव विकासको अभियानका रूपमा रहेको बताउनुभएको छ । आज जनकपुरधाममा ‘साक्षर मधेस प्रदेश तयारीसम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल’ले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै उहाँले सीमित समयभित्र कार्यदलले गहन अध्ययन, तथ्यगत विश्लेषण...
घोडाघोडी सिमसार : सम्भावना ठुलो, संरक्षण कमजोर
TNV News Update

घोडाघोडी सिमसार : सम्भावना ठुलो, संरक्षण कमजोर

इन्द्रा कुमारी केसी कैलाली, ३० वैशाख । कैलाली जिल्लाको पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्त्व र पर्यटकीय आकर्षणको अद्वितीय सङ्गमका रूपमा चिनिँदै आएको छ । यो क्षेत्र केबल तालहरूको शृङ्खलामात्र होइन, अन्तरराष्ट्रिय महत्व बोकेको एक समृद्ध पारिस्थितिक प्रणालीसमेत हो, जहाँ थुप्रै दुर्लभ वनस्पति र जीवजन्तु...