Author: The Nepali Video

‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’
TNV News Update

‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’

मोरङ, २ जेठ । पछिल्लो समय युवाहरू रोजगारीका लागि खाडी मुलुकलगायत अन्य मुलुक गइरहेका बेला बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित एक युवक भने स्वदेशमै पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै उदाहरणीय बनिरहुनुभएको छ । वैदेशिक रोजगारीमा नगइ २५ वर्षीय राजा पुर्ख्यौली पेसाबाटै दैनिक दुई हजारभन्दा धेरै स्वदेशमै आम्दानी गरिरहनुभएको छ । सुनसरीको दुहबी...
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
TNV News Update

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा जनकपुरधाम, २ जेठ । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्र एक हजार ५०४ जना एचआइभी÷एड्सका बिरामी छन् । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशमा कूल चार हजार ६८० जना...
असी वर्षीय किर्तबहादुरलाई भैँसीगोठ नै रमाइलो
TNV News Update

असी वर्षीय किर्तबहादुरलाई भैँसीगोठ नै रमाइलो

म्याग्दी, २ जेठ । बुढ्यौलीसँगै गाला चाउरी पर्न र शरीर कुप्रन थाले पनि धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैँसीगोठ छोड्न मन लागेको छैन । समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभानको चरन खर्कमा चरिरहेका भैँसीहरूको गतिविधि नियालेर बसेको अवस्थामा भेटिनुभयो । रूखबाट लडेर शरीरमा परेको चोटका कारण...
स्वास्थ्य बिमा प्रभावकारी बनाउन इएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड
TNV News Update

स्वास्थ्य बिमा प्रभावकारी बनाउन इएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड

काठमाडौँ, २ जेठ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणालीलाई थप व्यवस्थित, एकरूप र सुदृढ बनाउनुपर्ने बताउनुभएको छ । रास्वपाको संसदीय दलको समन्वयमा स्वास्थ्य विभागद्वारा आयोजित ‘स्वास्थ्य बिमा किन थला पर्‍यो ? उत्तर खोजौँ’ विषयक नीति मन्थन कार्यक्रममा...
‘काजी’ मा प्रेमको सुक्ष्म अनुभूति, विपिन भन्छन्- ‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’
TNV News Update

‘काजी’ मा प्रेमको सुक्ष्म अनुभूति, विपिन भन्छन्- ‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’

आकाङ्क्षा धामी काठमाडौँ, २ जेठ । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा विपिनले ‘काजी’ आफूले यसअघि...
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
TNV News Update

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

खेमराज गौतम गलकोट, २ जेठ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । नमुना परियोजनाका रूपमा तीन...
हरिपुरमा इँट्टाको चाङले थिचेर तीन जनाको मृत्यु, दुई जना घाइते
TNV News Update

हरिपुरमा इँट्टाको चाङले थिचेर तीन जनाको मृत्यु, दुई जना घाइते

सर्लाही, २ जेठ । इँट्टाको चाङले थिच्चिएर सर्लाहीको हरिपुरमा एक भारतीयसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शुक्रबार साँझ हरिपुर नगरपालिका–५, मजुर्वा गाउँमा रहेको कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा इँट्टाको चाङले थिच्चिएर तीन जनाको मृत्यु भएको हो । इँट्टाको चाङले थिच्चिएर भारतको लखिमपुर...
धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
TNV News Update

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ, २ जेठ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठुलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो । अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ...
सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड
TNV News Update

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

काठमाडौँ, १ जेठ । मुलुकको कुल बेरुजु रकम सात खर्बमाथि पुगेको छ । महालेखा परीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम सात खर्ब ५५ अर्ब रूपैयाँ बराबर पुगेको उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले आव २०८१/८२ मा सङ्घीय, प्रदेश , स्थानीय तह,...