नियमित खानामा टिमुर प्रयोग गर्दा हुन्छन् यस्ता फाइदा थाहापाउनुहोस् !
टिमुर प्राय सबैको भान्सामा पाउन सकिन्छ । टिमुरलाई औषधिय गुणले भरिपूर्ण मानिने एक तरकारीमा प्रयोग हुने मसला हो । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । नेपालको महाभारत पर्बत शृंखलाको १२०० देखि २५०० मिटर सम्मको उचाईमा पाइने टिमुरका बोट खुला तथा पाखो बारीमा उम्रिएका हुन्छन् । यसको...
आज बिहिबार चम्किँदै छ यी ६ राशिको भाग्य, कस्तो छ तपाइको [दैनिक राशिफल]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन मध्यम छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन (का, कि, कु, घ, ङ,...
दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी अपनाउनुस् यी उपायहरु,
मुख हाम्रो शरीरको मुख्य ढोकाजस्तै हो। मुखलाई सफा र स्वच्छ राख्यो भने स्वास्थ्य पनि राम्रो हुन्छ। दाँत जीब्रो गिजालाई सफा र स्वस्थ राख्न आवश्यक छ। दाँतमा लाग्ने रोग दुई प्रकारका हुन्छन्। एउटा दाँतमा किरा लाग्ने हो भने अर्को गिजामा समस्या आउने हो। हामीले खाएको खानेकुरा दाँतको वरिपरि टासिन्छ, दाँत राम्रोसँग...
ऋणको बोझले हैरान हुनुहुन्छ ? यी ७ सजिलो उपायले राहत दिन्छ
धेरै पटक ऋणको कारण मानिसलाई मानसिक तनाव हुन थाल्छ । यो तनाव यति प्रबल हुन्छ कि मानिसहरु नसोचेको कदम चाल्न बाध्य हुन्छन् । भन्न त भनिन्छ जति ठूलो च्यादर छ त्यती नै खुट्टा फैलाउनुपर्छ तर पनि मानिस ऋणको जालमा फ से का छन् । ऋणका कारण व्यक्तिको आर्थिक अवस्था नाजुक...
पेटको बोसो घटाउन अपनाउनुस् यी ९ घरेलु विधि, पाउनुहुनेछ तपाइले नसोचेकै नतीजा !
मोटोपनको समस्याले धेरै मानिसलाई सताएको छ । अझ पेट लाग्ने समस्याले धेरै मानिसलाई हैरान बनाएको छ । अब पेटको बोसो घटाउन अपनाउनुस् यी ९ घरेलु विधि जुन यस प्रकार छन् : कागती पानी: दिनको सुरुवात दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु...
बालेनको नेतृत्वमा बन्यो निःशुल्क उपचार सेवा समिति
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मंगलबार नगरप्रमुख शाहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरूसहितको बैठकले उक्त समिति गठन गरेको हो । समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी...
यसकारण हुन्छ मिर्गौलामा पत्थरी
मिर्गौलामा पत्थरी आम समस्याजस्तै बनेको छ । यसलाई सामान्य ठानेर उपचार गराउन ढिलो गरे मिर्गौला फेलसम्म पनि हुन सक्छ । पत्थरीको हुनुको मुख्य कारण अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैली नै हो । पिसाबमा हुने तत्वहरु क्याल्सियम, अक्सालेट, युरिक एसिड र सिस्टिनको सन्तुलन बिग्रिएर पत्त्थरी बन्छ । नघुली जमेर बस्दा ती...
सन् २०२४ भर यी राशिलाई अशुभ, वर्षभर मिल्न सक्छ दुखै-दु:ख !
सन् २०२४ सुरु भइसकेको छ। यस वर्षको सुरुमा पिंगला नामको संवत्सर हुनेछ र त्यसपछि कालयुक्त नामको संवत्सर प्रवेश गर्नेछ। मंगल ग्रह कालयुक्त नामको वर्षको राजा र शनि प्रधानमन्त्री रहनेछन्। यस वर्ष ग्रह र नक्षत्रको संक्रमणका कारण मेष, वृष र कुम्भ राशिका मानिसहरुको भाग्य चम्किने विश्वास छ तर यस्ता ४ राशी...
सेतो पानी बगिरहने समस्याले हैरान हनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार !
महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलो खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो, ल्युकोरिया (Leukorrhea) ।महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म) का महिलाहरुमा हुन सक्ने नितान्त प्राकृतिक र सामान्य चक्र हो ल्युकोरिया।महिलाको योनीबाट सेतो रंगको, चिपचिप खालको पानी...