Author: Admin

किन हिन्दु धर्ममा ब्रम्हा को पुजा गरिदैन ?
धर्म

किन हिन्दु धर्ममा ब्रम्हा को पुजा गरिदैन ?

हिन्दु धर्म, हिन्दु धर्ममा विष्णु, महादेव, शक्ति जस्ता देवी-देवताको पूजा आराधना गरिन्छ, मन्दिरहरू बनाइन्छ । मुर्तीहरू बनाइन्छ । तर, ब्रह्मा भगवानको भने न मन्दिर बनाइन्छ, न त पूजा नै गरिन्छ । आखिर किन त ? हिन्दु धर्मशास्त्रका अनुसार, आर्या अथवा वेदिक परम्पराका मानिसहरूले उनको पूजा आराधना गरेको इतिहासमा पाइन्छ ।...
आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ
धर्म

आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ

शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ पर्खालको मोटाइ : घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ जमिन : घर बनाउनलाई जमिन किन्दा वरपरको...
मोटोपन घटाउन भात कि रोटी , कुन सहि ?
स्वास्थ्य

मोटोपन घटाउन भात कि रोटी , कुन सहि ?

विश्वव्यापी रुपमा मोटोपन अहिले जनस्वास्थ्य समस्या बनेको छ । मेटोपन आफैँमा रोग होइन तर अन्य धेरै घातक रोगहरुको कारण भएकोले यसप्रति सबैको चासो बढिरहेको छ । मोटोपनको कारण धेरै स्वास्थ्य समस्याहरु उत्पन्न भइरहेका छन्, जसको कारण धेरैले अकालमै प्राण गुमाउनुपरिरहेको छ । बच्चाहरुमा समेत मोटोपनको समस्या बढ्दो छ । मोटोपन...
मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले पाए नयाँ जीवन
जीवनशैली

मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले पाए नयाँ जीवन

मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले जीवनदान पाएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा फागुन १६ गते मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मिर्गौला र एक कलेजो ३ जना व्यक्तिमा सफल प्रत्यारोपण गरिएको हो । रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ४ पविका ४७ वर्षीय पुरुष र सिरहा नगरपालिका –१...
के कारणले उठ्छ शरीरमा काँडा ?
रोचक

के कारणले उठ्छ शरीरमा काँडा ?

जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाह होला । वेलायतका एक सोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ...
यी ४ राशिका व्यक्ति हुन्छन अतिनै भाग्यमानी केही कमी हुनेछैन जीवनमा।
TNV News Update

यी ४ राशिका व्यक्ति हुन्छन अतिनै भाग्यमानी केही कमी हुनेछैन जीवनमा।

ज्योतिषी भाषाअनुसार भन्ने हो भने तपाईहाम्रो जीवन राशिअनुसार चल्छ । तपाईमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतःदर्साउँछ। आधुनिक युगमा जीइरहेकाले हामी ज्योतिषीसँग खासै सरोकार राख्दैनौं । तर, सत्य यो पनि हो कि जो समस्या जोतिषीद्वारा हल गरिन्छ, त्यो अन्य उपायबाट समाधान हुन सक्दैन । मेष...
कुन–कुन अवस्थामा पिउनु हुँदैन पानी ? कुन बेला उचित ?
स्वास्थ्य

कुन–कुन अवस्थामा पिउनु हुँदैन पानी ? कुन बेला उचित ?

कुनै पनि मानिसको लागि शरीरलाई स्वस्थ राख्नको लागि पानी धेरै महत्त्वपूर्ण छ । शरीरलाई स्वस्थ राख्न समय समयमा पानी खानु अति आवश्यक हुन्छ । तपाईको शरीरलाई चम्किलो बनाउनको लागि तपाई हरेक दिन धेरै पानी पिउनुहुन्छ । चिकित्सकहरु पनि अलिकति कम खाना खाएमा ठिक हुने तर शरीरमा पानीको कमी हुन नदिने...
पाठेघरबाहिर कसरि र किन बच्चा बस्छ ?
जीवनशैली

पाठेघरबाहिर कसरि र किन बच्चा बस्छ ?

गर्भावस्थाको समयमा धेरै शारीरिक परिवर्तन हुन्छन् । जब निषेचित अण्डा पाठेघरमा जोडिन्छ, तब गर्भावस्था सुरु हुन्छ । तर कतिपय गर्भवती महिलाहरूमा भने पाठेघर बाहिर बच्चा बस्ने समस्या पनि हुन्छ । श्रीमानको शुक्रकीट र अण्डाशय मिलेर ‘जाइगोट’बन्छ । त्यो जाइगोट बन्ने प्रक्रिया अण्डबहिनी नलीमा हुन्छ र पछि त्यो पाठेघरमा आउँछ ।...
यी हुन् सेक्स पावर बढाउने घरेलु उपायहरु !
जीवनशैली

यी हुन् सेक्स पावर बढाउने घरेलु उपायहरु !

यौन सबैको लागि आवश्यक छ । यसको आवश्यकता सबैलाई हुन्छ । तर यौन क्षमताको कमिका कारण कोही यौन सुखबाट बञ्चित हुने गरेका छन् । अझ कसैले यौन क्षमता बढाउनकै लागि भियाग्रासमेत प्रयोग गर्ने गर्छन् । भियाग्रा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । यस्ता औषधिहरु प्रयोग गर्नुभन्दा हाम्रै...