धुम्रपानले मस्तिष्क, मुटु र पेटमा पार्ने यस्ता छन् गम्भीर असरहरू !
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो क्यान्सरको कारण पनि हो । धुम्रपानले फोक्सोलाई खराब बनाउँछ । साथै, श्वासप्रश्वाससम्बन्धी समस्याहरु पनि पैदा गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपानले व्यक्तिको शारीरिक र मानसिक अवस्थालाई कमजोर बनाउँछ । जसले गर्दा अन्य रोगहरुले पनि निम्तो पाउँछन् । धुम्रपान गर्ने व्यक्तिहरुलाई अन्य समस्याहरु...
अनियमित महिनावारीको अचुक औषधि तुलसी, कसरी प्रयोग गर्ने ?
सामान्यतयाः किशोरी १२÷१३ वर्ष पुगेपछि महिनावारी हुन सुरु हुन्छ । यो प्राकृतिक प्रक्रिया हो । महिनावारी हुँदा हल्का पेट दुख्ने, ढाड दुख्ने, स्तन सुन्निने, शरीर भारी हुने, वाकवाकी लाग्ने गर्छ । तर आजभोलि व्यस्त जीवनशैली र खानपान तथा व्यायाममा ध्यान नदिदाँ धेरै महिलाहरु महिनावारीसम्बन्धी समस्याबाट ग्रस्त भएका छन् । महिनावारीको...
फागुन ७ गते सोमबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ,...
साबधान ! आफ्नो मोबाइलमा कहिल्यै सेभ नगर्नुस् यी ४ कुराहरु
प्रायः हामीले आफ्नो सजिलोका लागि आफ्नो मोबाइल फोनमा यस्ता जरुरी कुराहरु पनि सेभ गर्दछौँ, जुन कुरा अरु कसैको हातमा पर्यो भने त्यो निकै महंगो सावित हुनसक्छ । सम्भझने झण्झटबाट मुक्त हुन वा पछि खोजेको बेला सजिलै प्राप्त गर्न सकिन्छ भन्ने मनसायले मोबाइल फोनमा आफ्ना संवेदनशील सूचना, तस्वीर, लगायतका चिजहरु सेभ...
किन आउछ सेतो दुबी ? कसरि उपचार गर्ने, जन्नुहोस
छालामा सेतो दाग अथवा कुनै किसिमको बुट्टा देखिनु सेतो दुबी हो।छालाको रंग उडेर दाग देखिनु पनि सेतो दुबीनै हो। यो छालाको जुनसुकै भागमा हुनसक्छ। शरीरमा छालालाई रङ दिने कोषहरुको कमि भएर देखापर्ने समस्या हो, सेतो दुबी।हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ त्यो क्षमता कहिलेकाहीँ बढी भएर आफ्नै शरीरविरुद्ध काम...
३ दिनमै कुर्कुच्चा फुट्ने समस्या चट् ! एक पटक प्रयोग गरेर हेर्नुहोस !
खुट्टाको कुर्कुच्चा फुट्ने एक आम समस्या नै हो । सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन् । जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो मानिसमा यो समस्या देखिन्छ।छाला सुख्खा हुँदा फुट्ने समस्या भए तापनि अन्य कारणहरु पनि...
अचम्मको तथ्यः पुरुषमा स्तनको के काम हुन्छ !
महिलाको स्तनका बारेमा सबैलाई थाहा हुन्छ । तर आकारमा सानो भएपनि सबै पुरुषमा स्तनको आकार रहेको हुन्छ । कतिपय पुरुषको स्तन त महिलाजस्तै पनि हुने गर्दछ । त्यसो भए पुरुषको स्तनको केही काम नै हुँदैन त ? आखिर के हो कुरा ? मानिसमा ४६ वटा गुणसूत्र (क्रोमोजोम)हुने गर्दछन् । यसमा...
बिहे गरेको तीन महिनापछि श्रीमान आफ्नै हजुरबुबा भएको थाहा पाएपछि…
मानिसको जीवनमा अनेक संयोगहरु हुने गर्छन् । तर कतिपय संयोग यस्ता पनि हुन्छन्, जो मानिसले कल्पनासम्म गरेका हुँदैनन् । यस्तै भएको छ, अमेरिकाको फ्लोरिडा बस्ने २४ वर्षीया एक युवती र ७८ वर्षका बृद्धलाई । ७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीया युवतीसँग विवाह गरे । बिहेपछि दुबैको जीवन...
कुखुरी पहिला कि अण्डा : वैज्ञानिकहरूले पत्ता लगाए
यो संसारमा पहिला कुखुरी आई कि अण्डा आयो ? यो प्रश्नले आजसम्म पनि धेरैलाई रिंग्याइरहेको छ । कसैले पनि यसको जवाफ दिन सकेका छैनन् । तर अहिले आएर वैज्ञानिकहरूले यसको जवाफ पत्ता लगाएका छन् । शेफील्ड र वारविक विश्वविद्यालयले पहिले कुखुरी आएको दाबी गरेका छन् । विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानबमोजिम...