यस कारण बल्छ जुकिरीको पुच्छरमा बत्ती
जुनकिरी एउटा यस्तो अचम्मको किरा हो जसको आफ्नै शरीरमा बत्ती बल्ने गर्दछ । शरीरमा बल्ने बत्तीकै कारण स-साना बलबालिकाको बिचमा यो निकै लोकप्रिय रहेकाे छ । बेलुकाको समयमा पुच्छरतिरको भाग बत्ती जस्तै चम्किने भएको जुनकिरीको पनि आफ्नै प्रकारको रहस्य रहेको छ । आफ्नै छुट्टै प्रकारको विषेशता भएको यो अनौठो किरालाई...
मुटुको स्वास्थ्य र रक्तचापका बिरामीका लागि किबि उपयोगी
किबी फल नेपालका साथै विश्वका विभिन्न ठाउँमा उत्पादन हुने गर्छ । किबी फ्रुट भिटामिन सी र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । यसलाई नेपालमा ‘ठेकी फल’ पनि भन्ने गरिन्छ । यस फलको सुरुको उत्पादनको इतिहास चीनसँग जोडिएको छ । किबीलाई चाइनिज गुजबेरी पनि भनिन्छ । यो फललाई मूल रूपमा चीनको जंगली...
अब १९ दिनसम्म यी राशि हुनेको चम्किनेछ भाग्य,कतै तपाई को राशी त परेन ? हेर्नुहोस्
मेष राशि मेष राशिका व्यक्तिहरूले धनु र मकर राशिमा बुधको गोचरबाट धेरै लाभ प्राप्त गर्न सक्छन्। करियरमा उच्च वृद्धि हुन सक्छ। बुबाको पूर्ण सहयोग मिल्नेछ। दाजुभाइसँगको सम्बन्ध राम्रो रहनेछ र उनीहरुको सहयोग प्राप्त गर्न सकिनेछ। बैंकिङ आदि क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले राम्रो नतिजा पाउन सक्छन्। घरमा पनि शान्तिको वातावरण रहनेछ। वृष...
गर्भावस्थामा शारीरिक सम्पर्क राख्न मिल्छ कि मिल्दैन ?
गर्भावस्थामा शारीरिक सम्पर्क राख्न मिल्छ या मिल्दैन । शारीरिक सम्पर्क राख्दा आफ्नो सन्तानलाई केहि असर होला कि भन्ने भय उनिहरुको मनमा हुन्छ । धरैजसो गर्भवती महिलाहरुमा गर्भावस्थामा शारीरिक सम्पर्क राख्ने बिषयमा जिज्ञासा रहेको हुन्छ । तर उनिहरु यस्ता बिषयमा खुलेर कुरा गर्न सक्दैनन् । यस्ता बिषयमा उनिहरु अस्पताल पुगेर बिशेषज्ञसँग...
राशिअनुसार को हुन् तपाईंका इष्ट देवता ?
सबै देवी-देवताको पूजा गरेपछि पनि मानिसको मन अक्सर भड्किन्छ । ज्योतिषीहरूका अनुसार हरेक मानिसको मन कुनै एक देवी वा देवतातर्फ बढी आकर्षित हुन्छ र तिनै देवी वा देवता तपाईंका इष्ट देवता हुन सक्छन् । यदि तपाईंको कुनै कुल देवी वा देवता छन् भने ती पनि तपाईंका इष्ट हुन सक्छन् ।...
गाजामा २९ हजार ६ सय प्यालेस्टिनीको मृत्यु, १३२ पत्रकार मारिए
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। गत २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ९२ जना प्यालेस्टाइनीहरूको निधन भएको छ भने १२३ जना घाइते भएका छन् । पछिल्लो गाजा युद्ध सुरु भएदेखि हालसम्म मृत्यु हुनेको सङ्ख्या २९ हजार...
खाना खाने बित्तिकै नगर्नुहोस् यी ५ काम, नत्र निम्त्याउँछ ग्यास्ट्रिकको समस्या
खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्छ। सन्तुलित खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ। तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर पर्नसक्छ । व्यक्तिगत वानी व्यवहार पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् । १. धुम्रपान नगर्नु: खाना खाने बित्तिकै धुम्रपान...
शनि गोचर प्रवेश गर्दै- यी व्यक्तीको चम्किँदै भाग्य, हुनेछ धन यी भाग्यमानी राशिहरु,
ज्योतिषको दृष्टिले ग्रह गोचरको महत्वपूर्ण घटना चाँडै घट्न गइरहेको छ । यसले धेरै राशिका व्यक्तिहरूलाई असर गर्नेछ । यो नयाँ परिवर्तन शतभिषा नक्षत्रमा शनिको गोचर हुनेछ । यो शनि गोचरबाट कुन राशिका मानिसलाई फाइदा हुन्छ भन्ने कुरा जानौं । ज्योतिषीहरूका अनुसार शनिको गोचर शताभिषा नक्षत्रमा १५ मार्च बिहान ११:४० बजे...
आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु
आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ । दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई मधेशका...