Author: Admin

तपाई सँग यस्ता खुबी छन भने सिधै पाउनु हुनेछ अस्ट्रेलियाको PR
TNV News Update

तपाई सँग यस्ता खुबी छन भने सिधै पाउनु हुनेछ अस्ट्रेलियाको PR

नेपालमा उच्च शिक्षा अध्ययन, रोजगारी र घुमघामका लागि अस्ट्रेलिया जाने एक किसिमको परम्परा नै छ । हरेक वर्ष हजारौं नेपालीहरु अस्ट्रेलिया जाने गरेका छन् ।अस्ट्रेलियाको सामाजिक सुरक्षा, जीवनशैली र रहनसहनले नेपालीमात्र नभई विश्वका धेरै मुलुकका मानिसहरुलाई आकर्षित गर्ने गरेको छ । यस्तो अवस्थामा मानिसहरुलाई अस्ट्रेलियामा स्थायी बसोबास गर्नका लागि अस्ट्रेलियाले...
निधन भएको व्यक्तिको यी ३ चिज भुलेर पनि प्रयोग गर्नु हुँदैन, लाग्न सक्छ पितृ दोष !
धर्म

निधन भएको व्यक्तिको यी ३ चिज भुलेर पनि प्रयोग गर्नु हुँदैन, लाग्न सक्छ पितृ दोष !

हिन्दु धर्ममा गरुड पुराणको विशेष महत्त्व छ। व्यक्तिको निधनपछि गरुण सुन्ने व्यवस्था रहेको छ। गरुड पुराणका भगवान विष्णु हुन्। गुरु पुराणमा २७१ अध्याय र १८ हजार श्लोक छन् । यससँगै मानिसको मृत्युपछिको कुन योगमा हुन्छ र कस्तो योनीमा जन्मिनेछन्, यी सबै कुरा गरुड पुराणमा उल्लेख गरिएको छ। गरुण पुराणमा व्यक्तिको...
तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने यी ६ घरेलु उपाय…
स्वास्थ्य

तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने यी ६ घरेलु उपाय…

आजभोलि धेरै मानिसहरुलाई ग्यास्ट्रिकको समस्या हुन्छ । अस्पतालमा पनि ग्यास्ट्रिकको समस्या लिएर धेरै मानिसहरु जाने गर्छन् । अहिले ग्यास्ट्रिकको समस्या नभएका मानिसहरु भेट्न पनि मुश्किल छ । खासमा ग्यास्ट्रिकको समस्या खानपान र विभिन्न कारणले हुने गर्छ । यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ, भने विभिन्न घरेलु उपाय अपनाएर यसबाट छुटकारा...
बिहे पछी एक वर्षसम्म पनि श्रीमानका अगाडि  न’ग्न हुन मान्दैनन् महिला, कारण ?
रोचक

बिहे पछी एक वर्षसम्म पनि श्रीमानका अगाडि न’ग्न हुन मान्दैनन् महिला, कारण ?

विवाहको अर्थ दुई व्यक्ति एक हुनु मात्र नभएर उनीहरुको विश्वास, एक-अर्काप्रतिको सम्मान, माया, प्रेम र दुई परिवारप्रतिको दायित्व पनि बराबर हुनु हो । वैवाहिक जीवनमा यी कुराहरु भएमा मात्र एउटा विवाह सफल हुन सक्छ र वैवाहिक जीवन सुमधुर हुन्छ । वैवाहिक जीवनलाई कसरी सुमधुर बनाउने ? सुखी जीवन बाँच्ने दम्पतीले...
कुष्ठरोग के हो? लक्षण, उपचार र जोगिने उपाय
जीवनशैली

कुष्ठरोग के हो? लक्षण, उपचार र जोगिने उपाय

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो। पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए। त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ। प्रत्येकवर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ।...
कपाल झर्न रोक्न खानै पर्ने खानेकुरा
जीवनशैली

कपाल झर्न रोक्न खानै पर्ने खानेकुरा

गर्मी मौसममा तेजिलो घाम र हावाले कपाललाई नकारात्मक असर पार्छ । यो मौसममा कपाल सुख्खा र रुखो बन्छ । जसले गर्दा कपाल अत्यधिक झर्न सुरु गर्छ । विशेषज्ञहरू मौसम परिवर्तन हुने समयमा कपालको स्याहार गर्न सल्लाह दिन्छन् । कपाल झर्न रोक्नका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक छ...
लगातार ४५ दिनसम्म गर्नुहोस् यस्ता कार्यहरु, खुल्नेछ भाग्यको ढोका !
धर्म

लगातार ४५ दिनसम्म गर्नुहोस् यस्ता कार्यहरु, खुल्नेछ भाग्यको ढोका !

जीवनमा आउने विभिन्न समस्याका कारण मानिसले आफूले चाहेको काम गर्न सक्दैन। असफलता र समयको पछाडि दौडिनुको सबैभन्दा ठूलो कारण यही हो । सबैले आफ्नो तर्फबाट प्रयास गर्छन्। तर सबै प्रयास सफल हुन्छ भन्ने छैन । ग्रह नक्षत्रहरूले हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ। कुण्डलीमा ग्रहको स्थिति जस्तो छ त्यस अनुसार फका...
ब्रेकअप हुने कुरा ३ महिनाअघि नै थाहा हुने, वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका
रोचक

ब्रेकअप हुने कुरा ३ महिनाअघि नै थाहा हुने, वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका

सबै कुरा ठिकठाक चलिरहेको थियो । छिटै बिहेको योजना पनि भैरहेको थियो । उनीहरु एक अर्कालाई निकै माया गर्दथे । तर अचानक एकदिन उनीहरुबीच ब्रेकअप भयो । आखिर यो कसरी हुनुपुग्यो त्यो कसैलाई थाहै भएन । ब्रेकअपको कारण उनीहरु दुबैलाई पनि पत्तै भएन । लामो समयदेखि चलिरहेको गहिरो प्रेम सम्बन्धमा...
रगत परीक्षणः कुन रोगमा कसरी गर्ने ?
स्वास्थ्य

रगत परीक्षणः कुन रोगमा कसरी गर्ने ?

रगतको प्रवाह सम्पूर्ण शरीरमा हुन्छ । र, शरीरको कुनै पनि अंगमा गडबडी भएमा यसको प्रभाव रगतमा पनि देखिने गर्छ । त्यसैले, रगत तथा पिसाबको जाँच गरेर पनि शरीरको सम्पूर्ण अवस्थाबारे जानकारी पाउन सकिन्छ । शरीरको अवस्थाबारे जान्नकै लागि वर्षमा कम्तीमा एक पटक भएपनि पाँच वटा रगत जाँच गर्नैपर्छ । यी...