गुल्मीका चार स्थानीय तहले दिए सार्वजनिक बिदा
गुल्मी जिल्लाका ४ स्थानीय तहले मगर दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् । ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका...
आज सोमबार चम्किँदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् सोमबारको दैनिक राशिफल
वि. सं. : २०८० फागुन १४ गते सोमबार l इ.सं. : 26th February 2024 (Monday) l सूर्योदय: विहान 06:54 बजे l सूर्यास्त: बेलुका 17:40 बजे l तिथि : चतुर्थी 30:32 सम्म, तत्पश्चात् पञ्चमी l पक्ष : माघ कृष्णपक्ष l नक्षत्र : पूर्वफाल्गुनी 17:27 सम्म, तत्पश्चात् उत्तरफाल्गुनी l योग : शोभन...
सेती नदीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु, एक बेपत्ता
कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ भने अन्य एकको खोजी कार्य जारी छ । माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं....
सँधै ऋणमा डुब्छन् यी २ राशिका व्यक्ति, सँधै भइरहन्छ धनको अभाव !
सबैको चाहना अरु भन्दा आर्थिक तबरले सम्पन्न बनौँ भन्ने रहेको हुन्छ। यहि सोचको कारणले गर्दा आफूले सकेजतिको मेहनत प्रायले गरेकै हुन्छन्। ज्योतिष शास्त्रका अनुसार आर्थिक हिसाबले सम्पन्न बन्नको लागी राशीको महत्वपूर्ण हात रहनेकुरा बताउँछन्। ज्योषित शास्त्रका अनुसार मेष र वृश्चिक राशीलाई सबैभन्दा गरिबी राशीको रुपमा लिइएको छ। यस्ता राशीलाई जीवनमा...
विवाह भनेको के हो ? नेपालमा विवाह संग संम्बन्धित कानुनी व्यवस्था कस्तो छ ?
विवाहको बारेमा तपाईंले सुन्नु भएकै होला । तपाईंले धेरै जनाको विहेमा जन्ती पनि जानु भएको होला र तपाईको विवाह भैसकेको हुन सक्छ वा विवाह गर्ने बिचारमा हुन सक्नुहुन्छ तर विवाह गर्दा समयमा केही कुराहरूको वारेमा जानकारी छ । विवाह भनेको के हो जस्तै विवाह भनेको के हो ? विवाह कसरी...
जे माग्यो त्यो पुग्ने ,चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा …
प्रायःजसो धर्ममा आस्थावानहरू भगवान वा दैवी शक्तिसँग प्राथना गर्दा वा आफ्ना सुख दुःखका कुरा गर्दा मनमनै पुकारा गर्छन् । अरूले आफ्नो मागबारे भरसक थाहा नपाउन भनेर कामना गर्ने गर्दछन् तर पाल्पामा एउटा यस्तो दैवी शक्ति भएको स्थान भएको विश्वास छ जहा भक्तजनहरू मनमनै होइन अरूलाई सुनाएरै आफ्ना कुरा गर्छन् ।...
बच्चालाई अण्डा कति खुवाउने ?
विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पुराउँछ । गुणस्तरको हिसाबले अण्डालाई आमाको दूधपछि दोस्रो नम्बरमा राखिन्छ । अण्डाको सेतो भागमा भन्दा पहेँलो भागमा पौष्टिक पदार्थ धेरै पाइन्छ । यसमा कार्बोहाइड्रेट न्यून...
कुन राशिको भाग्य कुन उमेरमा चम्किन्छ ?
मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई सुख सम्झन्छन् । भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा...
को हो उपाध्याय, कसरी भए जैसी ? यस्तो छ खत्री, क्षत्री र हमाल थरको रोचक प्रसंग !
नयाँ पुस्ताका लेखकका लागि पुरातत्वविद् जनकलाल शर्मा त्यति परिचित नहुन सक्छन् तर, नेपाली समाजको पिँधसम्म पुगेर, त्यसको जरा खोतलेर आलोचनात्मक चेतसहित लेख्न चाहने लेखक अनि पाठकले पढ्नैपर्ने एउटा किताब हो शर्माको ‘हाम्रो समाज ः एक अध्ययन’। साझा प्रकाशनले २०३९ सालमा छापेको यस पुस्तकमा पृथ्वीको सृष्टिदेखि आजको नेपाली समाजसम्मको नालीबेली सरल...