बेनी नगरपालिकाभित्र हुक्का सेवन गर्न निषेध
म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध ९निषेध० गरिएको छ। सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का ९तमाखु०ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो। गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा...
थाहा पाउनुहोस्, धूमपानको सेवनबाट मानव स्वास्थ्यलाई पार्ने १३ गम्भीर असर
१. फोक्सोमा क्षति : धूमपान गर्दा शरीर भित्र छिर्ने निकोटिन र अन्य केमिकलले मानव शरीर भित्रको फोक्सोलाई क्षति पुरयाउने गर्दछ । चुरोट फोक्सोको क्यान्सरको जोखिम बढाउने प्रमुख कारक हो । चुरोट सेवन गर्ने पुरुषमा २५ गुणा र महिलामा २५.७ गुणा बढीले फोक्सोको क्यान्सर हुने जोखिम रहन्छ । सेन्टर फर डिजिज कन्ट्रोल...
गरुण पुराण: निधन भएको १३ दिनसम्म घरमै रहन्छ आत्मा, निकै खास छ कारण !
गरुड पुराणले जन्मदेखि मृत्युसम्म र त्यसपछिको आत्माको यात्राको बारेमा धेरै कुराहरू बाताइएको छ। गरुन पुराणले यस्ता रहस्यहरू उजागर गर्छ, जसको बारेमा धेरैको मनमा जान्नको जिज्ञासा रहन्छ। यति मात्र होइन, गरुड पुराणमा मृत्युसँग सम्बन्धित संस्कारका बारेमा पनि धेरै नियम दिइएको छ जसको पालना गर्नाले मृतकको आत्मालाई शान्ति मिल्छ, राम्रो गति प्राप्त...
बच्चालाई कहिलेकाही आगोले पोल्न सक्छ, यस्तो बेला के गर्ने ?
घरमा बालबालिका भएकाहरुले धेरै कुरामा ध्यान दिन जरुरी छ । कहिलेकाहीं नसोचेको दुर्घटना हुन्छ, घरमै पनि । खासगरी असावधानीवश बच्चालाई तातो पानीले पोल्न सक्छ । कहिलेकाही आगोले पोल्न सक्छ । यस्तो बेला के गर्ने ? तुरुन्त अस्पताल पुर्याउन अनुकूल नहोला । किनभने उनीहरु मात्र घरमा भएको बेला बच्चालाई यसरी तातो...
पुरुषको भन्दा महिलाको नाक किन सानो?
के तपाईंले आफ्नो नाकबारे कहिल्यै सोच्नु भएको छ? यदि छैन भने एकपटक नाक छामी हेर्नोस्, अनि आफ्नो नाक र अरुको नाकबारे तुलना गर्नुस् कत्तिको फरक छ। अनि महिलाको भन्दा पुरुषको नाक ठुलो भएको बारे याद गर्नुभएको छ? केही अपवादवाहेक महिलाकोभन्दा पुरुषको नाक लामो हुन्छ। एक अध्ययनले यो कुरालाई झनै साँचो...
एभोकाडो सेवनका प्रमुख ६ फाइदाहरु
एभोकाडो आजभोली बजारमा सहजै पाइन्छ। एभोकाडो खानेहरु पनि बढ्दो छन्। मिठो पनि हुने अनि अन्य परिकारसंग पनि मिसाउन सकिने भएकाले एभोकाडोको प्रयोग बढेको हो। एभोकाडोले स्वास्थ्यमा पुर्याउने फाइदापनि टन्नै छन्। यी हुन मुख्य फाइदाः १. मुटु स्वस्थ्य राख्छः एभोकाडोमा बेटा-सिटोस्टेरोल हुन। जसले कोलस्टोरको स्तर व्यवस्थित गरेर मुटु स्वस्थ्य राख्छ। २....
मेयर बालेनले मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको आरोप
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफूलाई मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले बताएकी छिन्। मेयर शाहले टर्चर दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै कानूनी र पेसागत लडाइँ सुरू गरेको उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेकी छिन्। मेयर शाहको प्रशासनमा विनाकारण जिम्मेवारीविहीन बनाएर राखिएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत...
मनोमानी सिटामोल खाँदा के हुन्छ ?
टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने । अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ...
बच्चाले खाना खानै मान्दैन, यसो गर्नुहोस्।
पछिल्लो समय बच्चाले खाना खान नमान्ने समस्या बढ्दै गएको पाईन्छ । विशेष गरी यस्तो समस्याबाट बच्चाको आमाहरु खुब चिन्तित देखिन्छन् । तर सानो सानो कुरालाई ध्यानमा राख्ने हो भने बच्चाले खाना नखाने समस्या झेल्नुपर्ने अवस्था आउदैन । बच्चाको खुवाउने बेला यसो गर्नुहोस् : – खाना खाने तालिका बनाउनुपर्छ । (जस्तैः...