Author: Admin

धादिङमा उधारो नदिएको भन्दै कुटिए पसल सञ्चालक बाबुछोरा
TNV News Update

धादिङमा उधारो नदिएको भन्दै कुटिए पसल सञ्चालक बाबुछोरा

धादिङमा सामान उधारो नदिएको भन्दै युवाहरूले एक पसल सञ्चालकलाई कुटपिट गरेका छन्। मंगलबार त्रिपुरासुन्दरी गाउँपालिका–१ पानीट्यांकीस्थित किराना पसल सञ्चालक स्थानीय ५९ वर्षीय जिबबहादुर पाण्डे र उनका ३२ वर्षीय छोरा सन्तोष पाण्डेलाई युवाहरूले कुटपिट गरेर घाइते बनाएका हुन्। उनीहरूमाथि स्थानीय २१ वर्षीय प्रकाश कुमाल, ३२ वर्षीय सुवास कुमाल र २४ वर्षीय...
छालालाई चाउरी पर्न नदिने घरेलु उपाय
स्वास्थ्य

छालालाई चाउरी पर्न नदिने घरेलु उपाय

बढ्दो उमेरसँगै शरीरका साथै छालामा पनि धेरै किसिमका समस्या आउन थाल्छ । छालामा ढिलापन आउने, चाउरी पर्ने, टाइटनेस कम हुनेजस्ता समस्या देखा पर्छन् । यस्तो अवस्थामा ३० वर्षको उमेर पुगेपछि छालामा विशेष ध्यान दिनुपर्छ । त्यसैले आज हामी तपाईंलाई केही सजिलो घरेलु उपायको बारेमा बताउनेछौँ जसले छालालाई टाइट राख्न मद्दत...
फागुन २० गते आइतबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
TNV News Update

फागुन २० गते आइतबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएका व्यक्तिहरूको लागि आज दिन सामान्य रहन सक्छ । चन्द्रमाको गोचर आठौँ स्थानमा रहने भएकाले पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने, पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। आज नयाँ लगानी तथा शेयर...
ग्यास लिक भएको शंका लागे त्यो कोठामा बिजुलीको स्विच नछुनुस्
जीवनशैली

ग्यास लिक भएको शंका लागे त्यो कोठामा बिजुलीको स्विच नछुनुस्

कुनै कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ। स्विच अन वा अफ गर्दा निस्कने स्पार्क (झिल्को) ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गर्छ। हामीले ग्यास खोलेर लाइटर खट्याक्क गरेर बाल्छौं नि, हो त्यसै गरी स्विच अन/अफ गर्दा पनि स्पार्क निस्किन्छ,त्यसपछि आगो लागिहाल्छ। कोठामा भएको मान्छे...
बिहे गर्नुअघि यस्ता काम गल्तीले पनि नगर्नुहोस्
रोचक

बिहे गर्नुअघि यस्ता काम गल्तीले पनि नगर्नुहोस्

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ। प्रेम विवाह होस् वा मागी ! बिहेपछि आफ्नो पार्टनरले कस्तो व्यवहार गर्लान् भन्ने डर सबैलाई हुन्छ । परिवारका सदस्यहरूले पनि दुलहा र दुलहीलाई कुनै पनि कुरामा सङ्कोच नहोस् भन्ने ख्याल...
कागका रोचक कुरा : मानिसको अनुहार चिन्छ, प्रतिशोध साँध्छ !
रोचक

कागका रोचक कुरा : मानिसको अनुहार चिन्छ, प्रतिशोध साँध्छ !

पूर्वेली नीतिकथाको कुरा गर्दा पण्डित विष्णु शर्माले रचना गरेका हितोपदेशदेखि पश्चिमेली समाजका विश्वप्रख्यात नीतिकथा फेबल्स अफ एसप’ले समेत स्वीकारेको र स्थापित गरेको तथ्य हो : काग अत्यन्तै बाठो जीव हो । हितोपदेशमा यत्रतत्र कागलाई एउटा प्रमुख र बाठो पात्रको रुपमा चित्रित गरिएको पाइन्छ । अर्कोतिर, एसपको कथामा ‘एउटा घैलामा ढुंगा...
यस राशिका मानिस हुन्छन् धेरै जिद्दी, कसैको वास्ता गर्दैनन्: कुन-कुन राशि ?
धर्म

यस राशिका मानिस हुन्छन् धेरै जिद्दी, कसैको वास्ता गर्दैनन्: कुन-कुन राशि ?

वृश्चिक राशिको स्वामी मंगल देव हुन् । यस राशिका मानिसहरु गम्भीर, जिद्दी, भावुक र निडर स्वभावका हुन्छन् । यस राशिका व्यक्ति आफ्नै सर्तमा जीवन जिउन रुचाउँछ। यस राशिका व्यक्तिहरूले जुनसुकै काम गर्ने निर्णय गर्छन् त्यसलाई कडा परिश्रम र समर्पणका साथ पूरा गर्छन्। उग्र स्वभाव- वृश्चिक राशिका मानिसहरु धेरै बुद्धिमान हुन्छन्...
हनुमानको पूजा गर्दा किन प्रसन्न हुन्छन् शनिदेव
धर्म

हनुमानको पूजा गर्दा किन प्रसन्न हुन्छन् शनिदेव

स्कन्द पुराणका अनुसार, मंगलवार हनुमानको जन्म भएको थियो । यही कारणले मंगलबार उनको पूजामा समर्पित छ । यस दिन विधिविधानका साथ हनुमानको पूजा गरे उनि चाँडै प्रसन्न हुने र श्रद्धालुको सबै मनोकामना पुरा गर्ने धार्मीक मान्यता रहेको छ । मंगलवार हनुमानको पूजा गर्दा केवल हनुमान मात्र होइन, शनिदेव पनि प्रसन्न...
किन चढाइन्छ त् मन्दिरमा नरिवल ? जान्नुहोस् यसका कारण
धर्म

किन चढाइन्छ त् मन्दिरमा नरिवल ? जान्नुहोस् यसका कारण

भक्तजनहरुले मन्दिरमा सवैभन्दा बढी फूल चढाउँछन् । त्यसपछि नरिवलको प्रयोग बढी हुन्छ । नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ । जसको अर्थ हुन्छ ‘शुभ फल’। त्यसैले शुभ प्राप्तिका लागि शुभ फल चढाउने प्रचलन शुरु भएको धार्मिक विश्वास रहँदै आएको छ । वैदिक शास्त्र तथा पुराण तथा महाकाव्यहरुमा मन्दिरमा नरिवल...